नयाँ सडक क्षेत्रका पसलहरु बन्द गर्न यस्तो जुट्यो सहमति


कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि नयाँ सडक क्षेत्रका सबै पसलहरु बन्द गर्ने सहमति जुटेको छ । काठमाण्डौं महानगरपालिका २२ नम्बर वडा कार्यालय र व्यापारी व्यवसायीहरुको संयुक्त बैठकले सो क्षेत्रका सबै पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार  २० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।