सेयर बजार बुलिस ट्रेन्डमै रहँदा लगानीकर्तामा आशा कायमै, सूचक २०६४ बिन्दुमा

सेयर बजारले बुलिस ट्रेन्ड कायमै राख्दा लगानीकर्ताहरुमा बजारमा ठूलो करेक्सन नआउने आशा पलाएको छ । नयाँ अर्थमन्त्रीको रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यभार सम्हालेपछि सोमबारका बजारमा १७.९५ अंकसम्मको करेक्सन आएकोमा पुनः बजार फर्किपछि लगानीकर्ताको मनोबल थप बलियो बनेको हो । ‘इन्ट्रा डे करेक्सन’ बाट अगाडि बढेपछि बजार थप सबल बनेको छ । अर्थमन्त्रीको नेतृत्वमा…