नेप्से ३३ अंकले घट्यो, बजार पुँजीकरण २७ खर्ब ७९ अर्बमा खुम्चियो

सेयर बजार यो साता १.६७ प्रतिशत अर्थात ३२.८८ अंकले घटेको छ । आइतबार १९७०.६२ बिन्दुमा खुला भएको नेप्से अन्तिम दिन बिहीबार १९३७.७४ बिन्दुमा बन्द भएको हो । नेप्सेसँगै यस साता कुल बजार पुँजीकरण समेत घटेको छ । यस साता कुल बजार पूँजीकरण २७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । गत साता २८ खर्ब…