एनएमबि म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुले आर्थिक वर्ष २०७८/७९ मा कस्तो गरे ‘पफर्मेन्स’ ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेका एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले गत आर्थिक वर्षमा राम्रो 'पफर्मेन्स' देखाएका छन् । उल्लेखित ३ मध्ये २ योजनाहरु १ वर्षभन्दा लामो अवधिदेखि सञ्चालनमा छन् भने गत आर्थिक वर्षमा राम्रो प्रतिफल पनि बितरण गर्ने तयारीमा छन् ।…