अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ३४ लाख ३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको यस कम्पनीले गत आवमा थप १ अर्ब ८२ करोड ५ लाख नोक्सानी बढेको हो । कम्पनीले गत आवको दश महिनाको…