लूप नेटवर्कस् लिमिटेडले चाँडै सेवा सुचारु गर्ने पनि जनाएको छ । लूप नेटवकर्स लिमिटेडले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ । नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवर्कस् सेवा प्रदायक कम्पनी एरटेल, टाटा, र एसवाईएफवाई टेक्नोलोजिजसँग प्रारम्भिक छलफल चलिरहेको लूप नेटवर्कसले जानकारी दिएको छ । गत साउन ४ गते नेपाल…