अब सातामा ५ दिन मात्र सेयर बजार खुल्ने, शुक्रबारको कारोबार हट्ने

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले फेरि सातामा ५ दिन मात्र सेयर कारोबार खुला गर्ने भएको छ । नेप्सेले अहिले भइरहेको शुक्रबारको सेयर कारोबार हटाउने तयारी गरेको हो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयालले शुक्रबार…