नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५० तोकिएको छ। यस अनुसार कम्पनीले न्यूनतम मूल्यमा नै सेयर बिक्री गरेमा ५९ करोड ९० लाख ४ हजार…