धौलागिरी लघुवित्तको आईपीओ खुल्यो

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडले आज (साउन २४ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गरेको छ । बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो । कुल निष्काशित सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५…