मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज (साउन ९ गते सोमबार) देखि सर्वसाधारणमा पौने १२ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ मूल्यको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त सेयर खरिदका लागि लगानीकर्ताले मेरो…