समय समयमा हुने नीतिगत परिवर्तनका कारण अलमलमा पर्ने गरेका लगानीकर्ता बुधबार पनि अलमलमा परेका छन् । राष्ट्र बैंकको मौद्रिक नीति पछि उत्साहित बनेको बजार राष्ट्र बैंकको व्याजदर नीतिको अष्पष्टताले बुधबार अलमलिएको थियो । २०८९ अंकमा खुलेको बजार उतारचढावका बिच २०६८ अंकसम्म ओर्लिएको थियो । दिउँसो १ बजेदेखि उकालो लाग्न थालेको बजार उतारचढावकै क्रममा २३.८३ अंकले…