‘कुमारी धनवृृद्धि योजना’ को १२ करोड २५ लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड २५ लाख ७ हजार २५९ कित्ता इकाई सोमबार सूचीकृत गरिएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम उक्त इकाई नेप्सेमा सूचीकृत गराइएको हो । योजनाको इकाई कारोबारका लागि नेप्सेले…