चार कम्पनीले मागे १ करोड १२ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति

विभिन्न चार कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग १ करोड १२ लाख २३० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति माग गरेका छन् । बोर्डका अनुसार सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ट्रेड टावर लिमिटेड, अपर स्याङ्गे हाइड्रोपावर गरी सो संख्यामा सेयर बिक्रीको अनुमति मागेका हुन् । बोर्डका अनुसार…