चालु आर्थिक वर्षमा ८७४ अंकले घट्यो सेयर बजार, आगामी वर्ष के होला ?

चालु आर्थिक वर्षमा सेयर बजार ८७३.९२ अंकले ओरालो लागेको छ । २०७८ असार ३१ गते २८८३.३८ अंकमा रहेको सेयर बजार यो आवको अन्तिम कारोबार दिन शुक्रबार २००९.४६ बिन्दुमा बन्द भएको हो । गत आवको अन्तिम दिन ११.३३ अंकले बढेको सेयर बजार चालु आवको अन्तिम कारोबार दिन ७.९३ अंकले बढेर बन्द भएको छ । अघिल्लो आवको…