चालु आवको पहिलो दिनमै नेप्सेमा हरायो रौनक, अपर तामाकोशीको सेयर मूल्य घटेर उच्च कारोबार

आजदेखि चालु आर्थिक वर्ष सुरुवात भएको छ । तर आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से झिनो अंकले बढेको छ भने कारोबारमा आउने कम्पनी, सेयर कित्ता, कारोबार संख्या र कुल कारोबार रकममा समेत उच्च गिरावट देखिएको छ । आज नेप्से १.९३ अकंले बढेर सूचक २०११.३९ बिन्दुमा बन्द भएको छ । आज २१० कम्पनीको ३० लाख ४५…