आईपीओ बाँडफाँडमा प्रयोग गरिने बलले कसरी निर्धारण गर्छ सेयर पाउने भाग्यमानी आवेदक ? कुनै पनि कम्पनीको आइपीओ निष्कासनमा माग गरेभन्दा बढी आवेदन परेको खण्डमा बाँडफाँड गर्दा एउटा बलको सहायता लिइन्छ । आजभोलि निष्काशित सेयरसंख्याभन्दा धेरै आवेदन पर्न थालेकाले धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार हरेक सार्वजनिक निष्काशनमा गोलाप्रथाबाट सेयर बाँडफाँड गरिने गरिएको छ । गोलाप्रथा प्रणालीबाट…