अपर तामाकोशीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले चुक्ता पुँजीको एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको बताए । उक्त प्रस्ताव स्वीकृतिका लागि १४ औं वार्षिक साधारण…