नेपाल धितोपत्र बोर्डले ३ वर्गका नयाँ धितोपत्र दलाल थप्ने निर्णय गरेपछि व्यवस्थापिका संसदको अर्थ समितिले समेत चासो देखाएको छ । बोर्डले हाल सञ्चालनमा रहेका ब्रोकरको स्तरोन्तनी तथा सुधार नगरी अत्याधिक पुँजीको व्यवस्था गर्दै नयाँ थप्ने निर्णय गरेपछि समितिले सोधपुछ थालेको हो । धितोपत्र बोर्डले हालका ब्रोकर कम्पनीको सुधारका लागि चालिएका कदम र भएका सुधारको विवरण…