दुई लघुवित्त सहित तीन कम्पनीले पाए ३३ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति

दुई लघुवित्त कम्पनी र एक हाइड्रोपावर कम्पनी गरि तीन कम्पनीले कुल ३३ लाख ६ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र सिक्लेस हाइड्रोपावर लिमिटेडले सेयर जारी गर्न अनुमति पाएका हुन् । सिक्लेस…