मेगा क्यापिटलको चौथो साधारण सभा आह्वान

मेगा क्यापिटल मार्केट्स लिमिटेडले कात्तिक २६ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट कम्पनीको केन्द्रीय कार्यालय सभा सांकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजे सभा बोलाइएको छ । सभाले सञ्चालक समितिे प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने…