राजस्व अनुसन्धान कार्यालय बुटवलले एभरेष्ट मोवाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञवाली उपर १४ करोड ७५ लाख रुपैयाँको मागदाबी लिएर उच्च अदालत तुल्सीपुर बुटवलमा सोमबार मुद्दा दायर गरेको छ । रुपन्देही, जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ९ रुपन्देही स्थायी ठेगाना भएका एभरेष्ट मोवाइल सेन्टरका प्रोपराइटर ज्ञवालीले मोबाईलजन्य मालवस्तुहरुको बिजक जारी नगरी तथा भन्सार चोरी पैठारी गरी राजस्व…