सोमबार कारोबारको दुई घण्टा अर्थात १ बजेसम्मको अवधिमा ४ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेर बढेको छ भने ६ अर्बभन्दा धेरै शेयर कारोबार भएको छ । यस अवधिमा कारोबारमा आएका २१७ कम्पनीमध्ये हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, जीवन विकास लघुवित्त, र युनियन लाइफको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । जसमध्ये जीवन विकास लघुवित्त, र युनियन…