रुरु जलविद्युतले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बाँडफाँड शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा हुने बताइएको छ । क्यापिटलका अनुसार करिब १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको…