एनआईसी एशिया क्यापिटलमा ‘एक रुपैयाँ’ मै डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया क्यापिटलले 'अग्रेजी नयाँ वर्ष २०२०' को अवसरमा 'एक नेपाली' 'एक डिम्याट खाता' अभियानलाई अझ प्रभावकारी तथा सवै नेपालीलाई समेटनको लागि एक रुपैयाँ मा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ । क्यापिटलले यहि पौष १६ गते देखि २०७७ साल आषाढ मसान्त सम्म मात्र एक रुपैयाँमा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको जनाएको छ । छ…