‘सिटिजन्स एक्ट्रा फिक्स डिपोजिट’ निक्षेप योजना सार्वजनिक

बैंकले आफनो १३ औं वार्षिकोत्सव को उपलक्ष्यमा “सिटिजन्स एक्ट्रा फिक्स डिपोजिट” निक्षेप योजना सार्वजनिक गरेको छ । यस निक्षेप योजना अन्तर्गत ३ महीना देखि १० वर्ष सम्मको अवधिको निक्षेप जम्मा गर्न सकिन्छ। यस योजना १ लाखको न्यूनतम मौज्दातमा खोल्न सकिने र वार्षिक ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर…