काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै व्यावसायिक कर्जा विलासिताका लागि नभई व्यवसायलाई फराकिलो बनाउने आधार भएको बताउँदै यस्ता कर्जालाई सही ठाउँमा लगानी गर्न अनुरोध समेत गरेको छ । बैंकद्वारा जारी गरेको सन्देशमा भनिएको छ ’व्यवसायको उन्नति र…