मिर्मिरे लघुवित्तको खुद नाफा १९३ प्रतिशत बढ्यो

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा २ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा १९३.३३ प्रतिशतले बढेको हो ।  अपरिष्कृत वित्तीय विवरण अनुसार चुक्ता पूँजी ४३…