काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर…