काठमाडौँ । मुलुकको आर्थिक अवस्था तथा बहुआयामिक कारणहरुले लगानीकर्तामा उत्साह नहुँदा सेयर बजार निरन्तर ओरालो यात्रामा छ । आन्तरिक मात्र नभई बाह्य कारणहरु इजरायल इरान युद्ध, त्यसमा अमेरिकाको संलग्नता लगायत कारणले पनि बजारलाई प्रभावित बनाएको हो । आइतबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा…