देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरिएको छ । देवचुली नगरपालिका र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारीले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा सो आग्रह गरेका हुन ।देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत साधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्र बीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरयो । उद्योग…