काठमाडौँ । कोरोना माहामारीका कारण सुस्ताएको होटल व्यवसायमा अहिले भने केही सुधार देखिएको छ । अन्य व्यवसायको तुलनामा यसमा फाइदा देखिएपछि सो क्षेत्रका लगानीकर्ता हौसिएका छन् । ठुला तारे होटलहरू थपिने क्रममा छन् । तर, होटल चलायमान बनाउन अत्यावश्यक पूर्वाधार निर्माण भएको पाइएको छैन । सडकको अवस्था अस्तव्यस्त छ । ३ प्रश्नको आजको अंकमा हामीले…