सरकारी स्वामित्व समेत रहेको "साझा यातायात" ले नै सरकारले तोकेभन्दा बढी भाडा असुली गर्दै यात्रुमाथि लुट मच्चाएको छ । साझाले बजारमा खुद्रा पैसाको अभावको फाइदा उठाउँदै टिकटमै तोकिए भन्दा बढी भाडादर कायम गरी बिक्री गर्दै आएको हो । वाग्मती प्रदेश सरकारको असोज २० गतेको मन्त्रीस्तरिय निर्णय अनुसार कार्तिक १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको…