प्रभु बैंकको खुद ब्याज आम्दानी घटेपछि नाफामा संकुचन, २५ प्रतिशतले घट्यो

प्रभु बैंक लिमिटेड (PRVU) को खुद नाफा २५.१४ प्रतिशतले घटेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ करोड ३६…