नेपाल फाइनान्स (NFS) ले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्न फाइनान्सले कार्तिक १ गते नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन…