साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा १४ लाख २८ हजार २२० रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन १२ कम्पनीको २ हजार ५०३ कित्ता शेयर ४० वटा कारोबारमा खरीद बिक्री भएको हो । यसदिन १२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी…