प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्रैमाससम्ममा ३ अर्ब २६ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा ३९ करोड ५१ लाख ९५ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब ८६ करोड ७४…