प्रभु बैंकको एक अर्बको डिबेञ्चर बाँडफाँड, बिक्री अवधि पुरा नहुँदै सबै बिक्यो

प्रभु बैंक लिमिटेडले जारी गरेको ‘१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६’ एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिको ऋणपत्र शुक्रबार बाँडफाँड गरेको हो। उक्त ऋणपत्र यही कात्तिक २१ देखि सार्वजनिक निष्काशन गरिएको थियो। न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि आवेदन माग…