मेरो टीमले महासंघको निर्विकल्प नेतृत्व गर्नेमा सबै विश्वस्त हुनुहुन्छ : चन्द्र ढकाल (भिडियो)


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले आफु र आफ्नो टीमले महासंघको निर्विकल्प नेतृत्व गर्नेमा सबै विश्वस्त रहेको बताएका छन् । नेतृत्व चयनका विषयमा सहमतिको बाटो अझै बाँकी रहेको बताएका ढकालले व्यवसायिक मर्म बुझ्ने टीमका रुपमा अधिकांस मतदाताबाट आफुले समर्थन पाएको बताएका छन् ।

ढकालको सञ्चार सचिवालयबाट प्राप्त भिडियोमा उनले व्यवसायिक वाताबरण बनाउन आफु सक्षम रहेको कुरालाई सबैले बुझेकाले नै आफु र आफ्नो टीमले चुनाव जित्ने दाबी समेत गरेका छन् ।

निर्वाचनमा आफुले गरेका अपेक्षा, आफुले गर्ने काम लगायत विषयमा ढकाल के भन्छन्, भिडियोमा हेर्नुहोस् …

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।