नेपाल बुल्गेरिया चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठको निधन


नेपाल बुल्गेरिया चेम्बर अफ कमर्शका अध्यक्ष महेश मान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको सोमबार बिहान निधन भएको हो ।