ई कमर्श सम्बन्धि कानुन तर्जुमा गरिने


सरकारले ई कमर्श व्यवसायसँग सम्बन्धि कानुन तर्जुमा गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । अहिले ई कमर्श व्यवसायको नियमन प्रभावकारी हुन सकिरहेको छैन भने नीति तथा नियमको अभावमा बन्दाबन्दीका बेला पनि ई कमर्श व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाएर सेवा प्रवाह गर्ने व्यवस्था हुन सकिरहेको छैन ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।