विशेष आर्थिक क्षेत्रका उद्योगको उत्पादनको निर्यात सीमा घट्यो


सरकारले विशेष आर्थिक क्षेत्र (सेज) बाट उत्पादन हुने वस्तुको निर्यातको सीमा घटाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सेजमा रहेका उद्योगबाट उत्पादित वस्तु आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाइने व्यवस्था गरिएको बताए ।

सेजमा उद्योगको आकर्षण बढाउन यस्तो नीति अवलम्बन गरिएको हो ।

 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।