पुर्व पश्चिम राजमार्गलाई एशियन हाइवेको मापदण्डमा बिस्तार गर्न १५ अर्ब


सरकारले पुर्व पश्चिम राजमार्गलाई एशियन हाइवेको मापदण्डमा बिस्तार गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजमार्गलाई ४ लेनमा बिस्तार गरिने बताएका हुन् । यसका लागि उनले १५ अर्ब ३४ करोड रुपैंया बजेट विनियोजन गरिएको बताए ।

पुर्वी नेपालको काकडभिट्टा सीमामा रहेको मेची नदीमा एशियन हाइवेसँग जोडिने ४ लेनको पुल निर्माण भईसकेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।