निर्धन उत्थान लघुवित्तले घटाएर घोषणा गर्‍यो लाभांश

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशत बिन्दु कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश…