शिवम् सिमेन्टसको सञ्चालकमा गौरव शारदा

शिवम् सिमेन्ट्स लिमिटेड कम्पनीको सञ्चालकमा गौरव शारदा नियुक्त भएका छन् । उनलाई रिक्त रहेको सञ्चालक सदस्यको पदमा बाँकी कार्यकालका लागि मनोनयन र नियुक्ति गर्ने निर्णय भएको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिए । कम्पनीको सञ्चालक समितिको २०७९ साउन २२ गते आइतबारका दिन दिउँसो ४ बजे बसेको १०४ औं बैठकले शारदालाई बाँकी कार्यकालका लागी संचालक मनोनयन…