डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्म १२.१२ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीले ५७ करोड ४० लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यहि अवधिमा लघुवित्तले ६५ करोड ३१ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा…