आरबिबी मोबाइल बैंकिङ्ग महामेलाका विजयीलार्ई पुरस्कार वितरण

राष्ट्रिय वाणिज्य बैंकले आरबिबी मोबाइल महामेलाका पांच जना विजयीलाई आईतबार एक समारोहका बिच पुरस्कार वितरण गरेको छ । मोबाइल बैंकिङ्गको प्रवद्र्धनको लागि बैंकले गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा आरबिबी मोबाइल बैंकिङ्ग महामेलामा संचालन गरेको थियो । सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन…