प्राइम बैंकको तीन महिनाको नाफा झण्डै ६६ करोड, निक्षेप भन्दा कर्जा धेरै

प्राइम बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको गत आर्थिक बर्षको यसै अवधिको भन्दा १३.३८ प्रतिशतले नाफा बढाएको छ। बैंकले यस अवधिमा ६५ करोड ९७ लाख नाफा गरेको छ । गत बर्षको यसै अवधिमा बैंकले ५८ करोड १९ लाख नाफा कमाएको थियो । बैंकको तीन महिना अवधिको वितरणयोग्य मुनाफा २२ करोड ८८ लाख छ । बैंकले…