बिजुली महसुल र पिपिएको शुल्क बढाउन प्राधिकरण घाटामा देखाइयो : कुलमान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालसालै श्वेतपत्र जारी गर्दै प्राधिकरण कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको जनाएको छ । जसको बारेमा सडकदेखि संसद्सम्म चर्को आलोचना भइरहेको छ । बुधबार मात्रै प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्राधिकरणलाई समेत सरकारले निजीकरण गर्न खोजेको टिप्पणी गरेको छ । ‘नाफामा रहेको प्राधिकरणलाई घाटामा गएको…