साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा १६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको स्थीर रहेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज नेप्से ०.१८ प्रतिशत अर्थात ३.०४ अंकले बढेर १ हजार ६८१ दशमलव १८ अंकमा पुगेको छ ।…