डाइपरमा सुन तस्करी गर्ने पक्राउ

बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेको एक जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय काठमाडौँको टोलीले सुन लुकाएर ल्याउँदै गरेका नवलपरासीका वीरबहादुर थारुलाई पक्राउ गरेको प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले जानकारी दिए । थारुले डाइपरको बटम भित्र फल्स बटम बनाएर १९३ ग्राम सुन ल्याएको फेला परेको छ । उनी…